चैत ६, २०७७ शुक्रबार

 

एजेन्सी । 

भारतले इंग्ल्यान्डविरुद्धको ३ खेलको  एकदिवसीय शृखंलाका लागि टिमको घोषणा गरेको छ ।

 विराट कोहलीको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो भने भारतीय टिमको उपकप्तानमा रोहित शर्मा रहेका छन् ।

टिममा शिखर धवन,शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त,केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय छन् ।

यस्तै वासिङ्गटन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार,मोहमद सिराज,प्रशिद्द कृष्ण र शार्दुल ठाकुर रहेका छन् ।

दुई टिमबीच हाल टी-ट्वान्टी शृखंला जारी  भईरहेको छ । शृखंलाको निर्णायक तथा अन्तिम खेल शनिबार रहेको छ।