चैत ८, २०७७ आइतबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले सहज जित निकालेको छ । 

आइतबार बिहान सम्पन्न खेलमा घरेलु टोली ब्राइटनले न्युक्यासटल युनाइटेडमाथि ३-० गोलको सानदार जित निकालेको हो । घरेलु टोलिको जितमा ट्रोसेड, वेलिबेक र माउपेरीले समान १/१ गोल गरे । 

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको ब्राइटनले दोस्रो हाफमा थप २ गोल गर्न सफल भएको हो । उक्त जितसँगै २९ खेलबाट ३२ अंकसहित तालिमको १६ औ स्थानमा रहेको छ । यता पराजित टोलीको भने समान खेलबाट २८ अंकसहित तालिकाको १७औ स्थानमा रहेको छ ।