चैत ११, २०७७ बुधबार


एजेन्सी।
दिल्ली क्यापिटल्सका कप्तान  श्रेयस अय्यरले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल गुमाउने सम्भावना बढेर गएको छ ।गय राती भारतीय ब्याट्सम्यान श्रेयस अय्यरले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल गुमाउने सम्भावना बढेर गएको छ ।

बीसीसीआईको मेडिकल टिमको जानकारी अनुसार ‘ अय्यरको बायाँ काँधको हड्डीमा चोट लागेको छ ।

अय्यर आठौं ओभरमा  बल रोक्ने क्रममा डाइव लगाउँदा दुखेर चिच्चाएको थिए ।’ त्यसपछि अय्यरको ठाउँमा शुभमन गिललाई फिल्डिङ गराइएको थियो ।

काँधको हड्डी तल सरेपछि ठीक हुन ६ हप्ता लाग्ने र यदि सल्यक्रिया गर्नु परेमा अझै बढी समय लाग्ने छ ।

आईपीएल क्रिकेट अप्रिल ९ तारिखदेखि शुरुहुँदै छ ।