जेठ २७, २०७९ शनिबार

काठमाडौं: शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा झड्का महसुस भएको हो। प्रारम्भीक जानकारी अुनसार ३.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको देखिन्छ।