चैत १७, २०७७ मंगलबार


काठमाडौं। भारतीय महिला क्रिकेट टोलीका कप्तान हरमनप्रित कौर कोरोना संक्रमित भएकी छन्। Harmanpreet Kaur | India women's cricket player profile | The Cricketer

पछिल्लो केहि दिनदेखि स्वास्थ्यमा असहजता भएपछि कोरोना परीक्षण गराएकी उनमा कोरोना पुष्टि भएको हो। कोरोना संक्रमित कौरले आफूलाई होम क्वारेन्टिनमा राखेकी छिन्। 
भारतमा यसअघि सचिन तेन्दुलकर, युसुफ पठान, सुब्रमन्यम बद्रीनाथ र इरफान पठान जस्ता स्टार क्रिकेटरहरुमा कोरोना पोजेटिभ पाईएको थियो।