जेठ ३१, २०७९ मंगलबार
कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा न.८ पारिफाँटास्थित भगवती सामुदायिक वन उपभोक्ता समूहमा सामुदायिक वन समन्वय समिति (CFCC ) कञ्चनपुरकाे आयाेजनामा बाँसकाे फर्निचर निर्माणसम्बन्धी तालिम सम्पन्न भएको छ । हेर्नुहोस् तस्बिरहरू :
बैशाख ३१, २०८३ बिहिबार