चैत १८, २०७७ बुधबार


काठमाण्डौ। नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ ।मंगलवार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको हो । मंगलवार छापावाल सुन प्रति तोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 बुधवार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ ।