चैत १९, २०७७ बिहिबार


काठमाण्डौ। सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ।

 छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।