असार २२, २०७९ बुधबार
सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बकर ईदका उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो।
मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ।
बैशाख ३१, २०८३ बिहिबार