असार २२, २०७९ बुधबार

चन्दागिरिमा केबलकार अड्किएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। उनी चन्द्रागिरि डाँडामा जाँदै थिए।

विद्युत् आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ।