काठमाण्डौ। पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ आजको खेलमा टिप टप हेल्प नेपाल भलिबल क्लब,त्रिभुवन आर्मी क्लब र मणि मुकुन्द भलिबल क्लब आ आफ्नो खेलमा जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा सोमबार भएको तेस्रो तथा पुरुष तर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल भलिबल क्लबले लगातार चौंथो जित निकालेको हो ।हेल्प नेपालले पुलिसमाथि २५-२२,२५-१६ र २५-२० को सेटमा जित निकालेको हो ।तर्फको
दोस्रो खेलमा
त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३-० सोझो सेटमा पराजित तेस्रो जित निकालेको छ ।
मणि एपीएफलाई २५–१५, २५–१८ र २८–२६ को सेटमा पराजित गमणिमुकुन्दले जित दर्ता गर्ने क्रममा २५-२१,२५-१५,२४-२६,२२-२५ र १५-१० को सेटमा नया बजार पराजित भयो।
आज भएको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबले नया बजा प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।