एजेन्सी। १४ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपिएल)को सुरुवात आजबाट हुदैछ । भारतमा बढ्दो कोरोना संक्रमणका बिचमा यस संस्करणको आईपिएलसुरु हुन लागेको छ ।कारोनाकै कारण गत संस्करणको पुरा खेलहरु नै युएईमा आयोजना भएको थियो ।
आज हुने उद्घाटन खेलमा साविकको विजेता मूम्बई ईण्डियन्स र हालसम्म उपाधीबाट विमुख रहेको रोयल च्यालेन्जर्स बैंग्लोर बिच नेपाली समयानुसार बेलुका ७ ४५ बजेबाट भारतको चेन्नाईमा खेल सुरु हुने छ ।
भारतीय कप्तानको नेतृत्वमा रहेको बैंग्लोर र भारतीय उपकप्तानको नेतृत्वमा रहेको मुम्बई बिचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
दुवै टोली बिचको खेलमा सम्भाबित अन्तिम ११ यसप्रकारको रहने छ
मुम्बई ईण्डियन्स
क्वान्टन डिकक,रोहित शर्मा,ईशान किसन,सुर्यकुमार यादव,कायरन पोलार्ड,हार्दीक पाण्ड्या,कुर्नाल पाण्ड्या,नेथन कुल्टन नाईल,जसप्रित बुमराह,ट्रेट बोल्ट र राहुल चहर
रोयल च्यालेन्जर्स बैंग्लोर
विराट कोहोली,मुहम्त अजरुद्दिन,एबि डेभिलियर्स,ग्लेन म्याक्स वेल,
।