असोज २१, २०७९ शुक्रबार

महेश सिंह, सिरहा । लहान १ स्थित राजमार्गमा ट्राफिक प्रहरी कार्यालयको उत्तरपट्टि ३ वर्षअघि सञ्चालनमा आएको सुमन फर्निचर तथा सुमन जनरल स्टोरले दशैँ, तिहार तथा छठ पर्वका अवसरमा फर्निचर खरिदमा विशेष छूटको अफर ल्याएको छ । 

लहानमा सबैभन्दा सस्तो र गुणस्तरीय, अफिस र घर लगायतका कार्यालयहरूमा फर्निचर खरिद गर्नु पर्यो भने सुमन फर्निचर पहिलो रोजाइमा पर्छ ।

सिरहा, सप्तरी, उदयपुर, धनुषा र सर्लाहीलगायतका जिल्लाहरूमा सुमन फरनिचरको लोकप्रियता छ ।