कात्तिक २, २०७९ बुधबार

काठमाडौँमा भर्खरै भू-कम्प गएको छ । बुधबार दिउँसो ३ बजेर ९ मिनेट जाँदा भू-कम्पको धक्का महसुस भएको हो । भूकम्प कति रेक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।