कात्तिक ९, २०७९ बुधबार

कालीकोटको खाँडाचक्र नगर पालिका–७ पानिकोपा डाँडानजिक मंगलबार सकेट बम फेला परेको छ ।

उक्त स्थानमा गोरेटो बाटोदेखि २ मिटर नजिकै घाँसको जरामा खिया लागेको बम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बम नेपाली सेनाले निष्क्रिय बनाएको छ।