कात्तिक १०, २०७९ बिहिबार

आज तिहारको अन्तिम दिन, भाइटीका । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीको सहजताका लागि भाइटीकाको अन्तरराष्ट्रिय साइत निकालेको छ ।

जसअनुसार नेपालमा ११ः३७ बजे भाइटीकाको उत्तम साइत हुँदा भारतमा ११ः ५५ बजे टीकाको उत्तम साइत रहेको छ । 

यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ । 
साइत विस्तृतमा