कात्तिक १५, २०७९ मंगलबार

‘नो नट अगेन’ अभियानबारे जारी गरेको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । आजका लागि पेसी तोकिए पनि मुद्दाको चापका कारण भोलि मात्रै सुनुवाई हुने बताइएको छ ।