कात्तिक १६, २०७९ बुधबार

तनहुँको दमौली बजारमा खटिएका म्यादी प्रहरी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका सबै पालिकामा म्यादी प्रहरी खटाउने तयारी छ ।
तस्बिरः कृष्ण न्यौपाने, रासस