युनिलिभर नेपाल लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरूलाई प्रतिकित्ता १२ सय १५ रूपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यस्तो छ युनिलिभर नेपाल लिमिटेडको ११ वर्षको नगद लाभांश इतिहास:
१. आर्थिक वर्ष २०६७/६८: आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ९९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
८. आर्थिक वर्ष २०७४/७५: आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
९. आर्थिक वर्ष २०७५/७६: आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६५० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
