कात्तिक १८, २०७९ शुक्रबार

काठमाडौं- निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई एक कार्यक्रमको आयोजना सो सवारी साधन हस्तान्तरण गरेका हुन् ।