कात्तिक १८, २०७९ शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका हुन्। जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने जनाइएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशमा बहस भएको थियो।