जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको हिजो कार्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरि कुल ७६.८४ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले प्रकाशन गरेको सूचनाः
