कात्तिक २०, २०७९ आइतबार

काठमाडौँ । नेपालमा छोटो समय अवधिमै विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभो देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ ।


उत्कृष्ट क्यामेरा क्षमता, तीव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइनलगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेषताहरू प्रदान गर्दै आइरहेको छ । ब्रान्डको मुख्य फोकश भनेको ग्राहकको आवश्यकता वरिपरि केन्द्रित रहेर उनीहरूका लागि अझ उत्कृष्ट प्रविधिको विकास गर्न निरन्तर लागि पर्नु हो ।