कात्तिक २१, २०७९ सोमबार

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर १३ मिनेटमा चीनसँगको सीमा क्षेत्र ताप्लेजुङनजिकै केन्द्रविन्दु बनाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का प्रदेश १ का जिल्लामा बढी महसुस भएको थियो ।