काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज साँझ ५: ११ बजे सुरू भएको ग्रहण बेलुका ६:३४ मा सकिएको हो ।
बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो ।
तस्वीरमा हेर्नुहोस् काठमाडौं बौद्धबाट देखिएको चन्द्रग्रहण ।
यस क्षेत्रबाट हेर्दा आकाश सफा नभएकोले लगभग ६ः२० तिर बादलले केही भाग छेकोको अवस्थामा देखिएको चन्द्रग्रहण हो ।

