कात्तिक २७, २०७९ आइतबार

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै छन् ।

पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ ।