मंसिर २, २०७९ शुक्रबार

काठमाडौँ । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

यूएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ गरिरहेको छ ।