माघ १२, २०७९ बिहिबार

काठमाडौँ – काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई ३(० गोल अन्तरले हराएको छ ।

बुधबार राति भएको खेलमा युनाईटेडका लागि मार्कुस राषफोर्ड,वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले एक(एक गोल गरे ।

दुई टोलीबीचको दोस्रो लेग आगामी बुधबार राति हुनेछ ।