माघ २९, २०७९ आइतबार

काठमाडौं। बाग्मती प्रदेशले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।

माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा रहने छ ।