जेठ २३, २०८० मंगलबार

मस्को, २३ जेठ: काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ ।

दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्को(समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि 'काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमणू भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको 'अनियन्त्रितू प्रवाह भइरहेको छ ।