आगामी महिना श्रीलकां भ्रमणमा जान लागेको भारतीय टिमले २० सदस्यिय टिमको घोषणा गरेको छ।
शिखर धवनको कप्तानीमा घोषित टिममा भुवनेश्वर कुमार उपकप्तान रहेका छन्। आगामी महिनामा टोली एकदिवसिय र टि ट्वान्टि खेल्नलाई श्रीलकां जाने निश्चित भए पनि कति खेल रहने तथा खेल तालिका भने तय भएको छैन।
भारतीय टोली यसप्रकार रहेको छ :
