असार २, २०७८ बुधबार

बेस्ट ईण्डिजसॅंगको ५ टि ट्वान्टी तथा ३ खेलको एकदिवसिय शृखंला र बंगलादेशसॅंगको ५ खेलको टि ट्वान्टी शृखंलाका लागि अस्ट्रेलियाले १८ सदस्यिय टोली घोषणा गरिएको छ। 
आरोन फिन्चको कप्तानीमा घोषित अष्ट्रेलियाको टिममा ग्लेन म्याक्स्वेल, स्टिभ स्मिथ, डेभिड वार्नर, पाट कुमिन्स, मार्कुस स्टोनिस, डानिल साम, केन रिचार्डसन, जे रिचार्डसन टिममा रहेका छैनन् ।

घोषित अस्ट्रेलियाली टिम यसप्रकारको रहेको छ