माघ ८, २०८० सोमबार

जलेश्वर, ८ माघ ः महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रसिद्ध बाबा जलेश्वरनाथको मन्दिर सोमबार बिहानपख झकिझकाउ अवस्थामा । तस्बिर ः सञ्जीतकुमार मण्डल / रासस