माघ ११, २०८० बिहिबार

म्याग्दी (बेनी), ११ माघ: म्याग्दीको धवलागिरी गाउँपालिका–५ काफलडाँडाको फाँटमा बसेका भेडाको बथान । घुम्ती गोठमा गरिने भेडापालनमा भेडाहरुलाई रातमा समेत खुला चौरमा समुहमा राख्ने गरिन्छ । तस्बिरः कमल खत्री / रासस