बैशाख १, २०८१ शनिबार

    भैरहवा (रुपन्देही), वैशाख    वि.सं २०८१ सालको स्वागतमा भैरहवामा शुक्रबार राति आयोजित सडक खाना महोत्सवमा रमाउँदै स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्गठन रुपन्देहीको आयोजनामा 'सिद्धार्थ सडक खाना महोत्सव'को आयोजना गरिएको हो तस्बिर राधेश्याम विश्वकर्मा / रासस