बैशाख १, २०८१ शनिबार

    काठमाडौँ, वैशाख :   काठमाडौँको टोखा नगरपालिका मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो यहाँ नयाँ वर्षको पहिलो दिन मेला लाग्ने गर्छ तस्बिर : हरिराम भेटुवाल