बैशाख १, २०८१ शनिबार

    महोत्तरी, १ वैशाख ः   महोत्तरी जिल्लाको मटिहानी नगरपालिका -७ स्थित तसमैया बाबा उद्यानमा फुलेको फूलसँगै नयाँ वर्ष २०८१ सालको पहिलो दिन शनिबार बिहान उद्यानबाट देखिएको सूर्योदयको दृश्य । तस्बिर सौजन्यः मो. इसराफिल राईन