बैशाख १, २०८१ शनिबार

    दाङ, १ वैसाख :   दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गोरक्ष पात्रदेवता सिद्वरत्ननाथ मठबाट सुरु भई भारत उत्तर प्रदेश बलरमपुर जिल्लाको तुलसीपुर बजारमा पुगेको देवीपाटन महायात्राका सहभागीहरु। तस्बिर :कुलदीप न्यौपाने