बैशाख १, २०८१ शनिबार

    खाँदबारी (सङ्खुवासभा), १ वैशाख :   सङ्खुवासभाको चैनपुर नगरपालिका -१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी क्षेत्रमा देखिएका चौँरीहरु दुई हजार आठ सय ९० मिटर उचाइमा रहेको यस गुफापोखरी क्षेत्रका अधिकांश स्थानीयहरुले दुग्ध उत्पादन तथा सामान ढुवानीका लागि चौँरी पालन गर्ने गरेका छन तस्बिर : सुजन बज्राचार्य