बैशाख ३, २०८१ सोमबार

राँझा (बाँके), वैशाख : युरोपियन युनियन नेपालबीच दौत्यसम्बन्ध स्थापना भएको ५० वर्षका अवसरमा नेपालगञ्जमानेपालयुरोपियन युनियनफिल्म महोत्सव आयोजना गरिएको     
    
 आज बिहान १० बजेदेखि साँझ बजेसम्म स्थानीय बाटिका होटलमा आयोजित महोत्सवमा चार वटा लघुनेपाली चलचित्र तीन वटा प्रोपेली चलचित्र प्रदर्शन हुने नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा जोएल इभोनेटले जानकारी दिनुभयो     
    
 महोत्सव युनियन नेपालको दौत्यसम्बन्ध स्थापना भएको ५० औँ वर्ष भएकाले आयोजना गरिएको हो महोत्सवको नारायुरोपियन युनियननेपाल सम्बन्धको पचास वर्ष सांस्कृतिक विविधताको उत्सवरहेको     
    
 “युरोपियन युनियन नेपालको दौत्य सम्बन्धको ५० औँ वार्षिकोत्सव मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली सिनेम्याटीक सिर्जनशीलता काठमाडौँ, लुम्बिनी, कर्णाली सुदूरपश्चिमका नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा अत्यन्त हर्षित छु”, उपप्रमुख इभोनेटले भन्नुभयो     
    
 योसँगै यही वैशाख गते बिहान ११ देखि बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिनेछ भने उपप्रमुख डा इभोनेटद्वारा दुई देशबीचको दौत्यसम्बन्ध विकास सहकार्यबारे नेपालगञ्ज बहुमुखी क्याम्पसमा बिहान .३० बजेदेखि १०.३० बजेसम्म व्याख्यान गर्ने कार्यक्रम रहेको     
 उक्त कार्यक्रममा नौ वटा युरोपियन १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् महोत्सव तथा कार्यक्रमका लागि लघु चलचित्र छनोट गर्न चलचित्र निर्देशकका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो प्रतिस्पर्धामा ५२ वटा लघु चलचित्र समावेश भएकामध्ये १२ वटा छनोट गरिएको हो     
    
 चुनिएका नौ वटा युरोपेली चलचित्रमध्ये नेपालगञ्जमा मेरियन ब्लिचर निर्देशित मिस भिर्वोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन) प्रदर्शित गरिने भने १२ वटा लघु नेपाली चलचित्रमध्ये शान्ता नेपाली निर्देशित ध्येय ड्रिम्स, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, आकाङ्क्षा कार्की निर्देशित सनाइ अनिल कुमी निर्देशित फेरा प्रदर्शित हुनेछन्     
    
 नियुफको १३ संस्करणअन्तर्गत बागमती प्रदेशको काठमाडौँ सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा महोत्सव सफलतापूवर्क सम्पन्न भइसकेको भने नेपालगञ्जपछि कर्णाली प्रदेशको सुर्खेतमा पनि आयोजना गरिनेछ