बैशाख ९, २०८१ आइतबार

विराटनगर, वैशाख कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा बमोजिम सचिव पराजुलीलाई शपथ गराउनुभएको हो     
    
 प्रदेशसभा सचिवका रुपमा उहाँको पाँच वर्षे पदावधी २०८१ वैशाख गते पूरा भएकामा उहाँलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गर्नुभएको थियो पराजुली विसं २०७६ साल वैशाख गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त हुनुभएको थियो