काठमाण्डौ।
हप्ताको पहिलो दिनआज सुनको मुल्य बढेको छ ।सुनको मुल्य आज ५ सय रुपैयाँ बढेर तोलामा ८६ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि अस्तिजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।