असोज २, २०७८ शनिबार
वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारणले मृत्यु भएका ५ जना नेपालीको शव (शनिबार) नेपाल ल्याइएको छ ।
यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
जेठ ४, २०८१ शुक्रबार
मंसिर २५, २०७९ आइतबार
मंसिर २३, २०७९ शुक्रबार
मंसिर १४, २०७९ बुधबार