कात्तिक १८, २०७८ बिहिबार

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगर पालिका वडा नं-९ स्थित वृन्दावन सामुदायिक वनमा रहेको गौशालामा आज गाईतिहार मनाइएको छ । उक्त वनमा छाडा गाईगोरु व्यवस्थापन गरिँदै आएको छ । गौशालामा ३ सय बढी गाइरहरू रहेका छन् । गाईपूजाका दिन त्यहाँ सामुहिक गाईपूजा गरिँदै आएको छ ।