भदौ १२, २०८३ शुक्रबार

काठमाडौँ, १२ भदौ : एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले भोटेकोशी बाढीपीडितलाई रु एक करोड रुपयाँ सहयोग गरेको छ । 

बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरिएको सो कम्पनीले जनाएको छ ।