कात्तिक २८, २०७८ आइतबार

आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज पनि सुटुक्क सर्वोच्च अदालत छिरेका छन्। 

महान्यायाधीवक्ता कार्यालयनजिकको गेटबाट राणा शुक्रबार बिहान १०:४८ बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन्। 

राणालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान साढे ९ बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए। तर उनीहरूले राणा सर्वोच्चमा छिरेको पत्तै पाएनन् ।