भदौ ३०, २०८३ मंगलबार

काठमाडौँ, ३० भदौः  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच आज भेटवार्ता भएको छ ।

      भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे सिंहदरबारमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । उहाँहरु बीच आजको सभाको बैठक सुरु हुनुअघि भेटवार्ता भएको हो ।