कास्की, १० मङ्सिरः कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमालको माथिल्लो बादलडाँडा तथा हाइक्याम्प क्षेत्रबाट देखिएको माछापुच्छ्रे हिमाल । नजिकबाट हिमश्रृङ्खला हेर्न पाउनु मर्दी पदयात्राको मुख्य विशेषता हो ।
https://nepalmarga.prixacdn.net/media/attachments/2026/11/26/kd_kaski
तस्बिरः कृष्ण दवाडी