मंसिर १०, २०८३ बिहिबार

रासस

गुल्मी, १० मङ्सिरः गुल्मीको रेसुङ्गा नगरपालिकाले पर्यटकीय स्थल रेसुङ्गा पार्कमा निर्माण गरिएको आकर्षक पोखरी । पार्कको बीचमा निर्मित यो पोखरी पार्क घुम्न आउने आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ।

तस्बिरः जनार्दन घिमिरे