मंसिर ११, २०८३ शुक्रबार

रासस

दमौली (तनहुँ), ११ मङ्सिरः तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा रहेको मन्दिर र पृष्ठभूमिमा दुग्देश्वर महादेवको मूर्ति । यस ठाउँलाई धार्मिक पर्यटकीय स्थल बनाउन थालिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गादेखि सोही वडाको बरालथोकसम्म सञ्चालनमा आएको बन्दीपुर केबलकार।

तस्बिरः कृष्ण न्यौपाने